Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु


  • Purbeli Press
  • आइतबार, साउन २२ २०७९

विराटनगर : मोरङको विराटनगर महानगरपालिका ८ स्थित बालगोपाल टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शनिवार राती ९ बजे स्थानीय ३० बर्षीय राजु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो । घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर मुखिया गम्भिर घाईते भएका थिए ।

करेन्ट लागेर गम्भिर घाईते भएका मुखियाको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार