Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरीको प्रहरी प्रमुखमा प्रभु ढकाल


  • Purbeli Press
  • आइतबार, साउन १५ २०७९

विराटनगर : गृह मन्त्रालयले १३ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

सुनसरीमा प्रभुप्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुँयाल, इलाममा दिलीप घिमिरे र नुवाकोटमा रमेश पण्डित प्रहरी प्रमुखका रूपमा खटिएका छन्।

सुनसरीमा आएका ढकाल यसअघि मोरङमा प्रहरी नायव उपरीक्षक थिए । उनका दाजु भीम ढकाल केही दिनअघि डिआइजीमा बढुवा भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार