Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माओवादीको स्थायी कमिटी बैठक स्थगित


  • Purbeli Press
  • आइतबार, साउन १५ २०७९

नेकपा (माओवादी केन्द्र)काे स्थायी कमिटी बैठक स्थगित भएकाे छ।

आज (आइतबार) दिउँसाे ३ बजेकाे लागि बाेलाइएकाे बैठक नेताहरूकाे व्यस्तताका कारण स्थगित गरिएकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उनकाअनुसार बैठक अब २५ गते बस्नेछ।

आजकाे बैठकमा पदाधिकारी र पाेलिटव्यूराे सदस्यकाे चयनका विषयका छलफल गरिने एजेण्डा रहेकाे थियाे।

प्रतिक्रिया
सम्बन्धित समाचार