Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा, आजै शपथ ग्रहण


  • Purbeli Press
  • आइतबार, साउन १५ २०७९

जनार्दन शर्मा नै अर्थमन्त्रीमा पुनः नियुक्त हुने भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन्। उनलाई आजै शपथ ग्रहण गराउने तयारी भइरहेको बताइएको छ।

बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए। तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार