Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को नाम लिम्बुवान-किरात हुनुपर्ने माग गर्दै प्रदर्शन


  • Purbeli Press
  • बिहिबार, साउन ५ २०७९

विराटनगर : पहिचानको पक्षमा प्रदेश १ को नामाकरण हुनुपर्ने माग राख्दै आएका विभिन्न पहिचानवादी संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

पहिचानवादीहरुले विराटनगरमा रहेको प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार