Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दैलेखमा पानी ट्यांकीमा डुबेर एकै परिवारका २ बालबालिकाको मृत्यु


  • Purbeli Press
  • मंगलबार, साउन ३ २०७९

दैलेखमा पानी ट्याङ्कीमा डुबेर एकै परिवारका २ बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको डुबेर मृत्यु भएको हो ।

सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार