Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विकासको काममा तीनै तहको समन्वय आवश्यक : मन्त्री कार्की



विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीयतहको समन्वय विना विकाश सम्भव नभएको बताएका छन ।

सोमबार विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीयतह बिचको अन्तरसम्बन्धःहालसम्मको प्रयास र अबको प्राथमिकता विषयक गोष्ठीमा बोल्दै मन्त्रीकार्कीले विकाशको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताएका छन ।

‘सङ्घीय सरकारले आफू नै सबैभन्दा ठुलो हुँ भन्ने, प्रदेशले सङ्घ छुट्टै हो तर तलकाले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा वडा अध्यक्षले सिङ्गो वडा त मेरै हो भन्ने चलन छ । उहाँले भन्नुभयो, यसो हुँदा कसरी विकाशका काम अगाडि बढ्छन् त ?’

सङ्घीयताले विकासको मोडललाई विकेन्द्रीकरण गर्दै लानुपर्नेमा त्यसो नभइरहेको बताउँदै मन्त्रीकार्कीले भागबन्डाका आधारमा हुने विकासलाई रोक्नुपर्नेमा जोड दिएका छन । हाम्रोमत 
‘

प्रतिक्रिया
सम्बन्धित समाचार