Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जसपाले बोलायो सबै मन्त्रीलाई फिर्ता


  • Purbeli Press
  • शुक्रबार, असार १७ २०७९

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बाेलाएकाे छ।

अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बाेलाएकाे स्राेतले बताएकाे छ।

स्राेतका अनुसार हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई सरकारमा पठाउने तयारी भइरहेको छ।

हाल जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव सरकारमा सहभागी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार