Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको संकरपुर विद्यालय डुबानमा


  • Purbeli Press
  • मंगलबार, असार १४ २०७९

विराटनगर : बिराटनगर २ मा रहेकोे संकरपुर प्राबि निरन्तर परेको बर्षा कारण डुबानमा परेको छ ।
विद्यालय वरिपरि बाटो निर्माण गर्दा पानी निकास नगरिएकोले बिधालय डुबान  परेको बिधालयका प्रधानध्यापक दुर्गा प्रसाद पोखरेलले बताउनु भयो ।

बर्षाले पानी बिधालय छिर्दा पठनपाठन अबरुद्ध भएको पोखरेलले जानकारी गराउनुभयो ।  पानीले बिधालय डुबान परेपछि पोखरेलले स्थानीय तहसग पानीको निकासको लागि अनुरोध गरिएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार