Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त



काठमाडौं ।  सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम अनुमोदन गरेको हो ।

गभर्नरमा पौडेललाई नियुक्त गरिएको  जानकारी सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार