८ असार । कृषि मोटर प्रकरणमा २४ घण्टा भित्र कारण सहित पेश हुन पत्र काटिएको छ । बर्जु गाउँपालिकामा असार ६ गते भएको कृषि मोटर प्रकरणमा नाम जोडिएका नायब सुब्बा विशेष अरुण कुमार राय, नायब सुब्बा विशेष सन्तोष बन्जारा र कार्यालय सहयोगी फिरोज अंसारीलाई २४ घण्टा भित्र कारण सहित स्पष्टिकरण दिन प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले पत्र काटेका छन् ।
हेर्नुस स्पष्टिकरण पत्र
