Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका दाहाल निर्वाचित



विराटनगर : राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन्।

दाहालका प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामी रहेका थिए।

दाहालको उम्मेदवारीको प्रस्तावको समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल,नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार