प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष स्थानीय तहलाई ३ अर्ब बढी रकम हस्तान्तरण गर्ने बताएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलेले स्थानीय तहलाई उक्त अनुदान छुट्याएको जानकारी दिए