Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हात्तीको आक्रमणबाट मृत्यु भएका खड्काको परिवारलाई इटहरीले एक लाख दिने



विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाले जङ्गली हात्तीको आक्रमणबाट मृत्यु वडा नं. २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षीय खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले क्षतीपूर्ति दिने भएको हो ।

इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतिपूर्ति दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार