Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश: कांग्रेस संसदीय दलका उपनेता कार्कीद्वारा राजीनामा



विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार दिउँसो संसदीय दलका नेता उद्धव थापालाई सम्बोधन गर्दै कार्कीले पदबाट राजीनामा दिएका हुन् ।

कार्कीको राजीनामा पत्रमा आजबाट दलको उपनेताको जिम्मेवारी निभाउन नसक्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार