Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इन्धनको मूल्यवृद्धिविरुद्ध विराटनगरको आयल निगमअगाडि प्रदर्शन



विराटनगर : पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध नेकपा एमाले नकिट राष्ट्रिय युवा संघ नेपालले विराटनगरमा प्रदर्शन गरेको छ ।

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान १४ रुपैयाँले वृद्धि गरेपछि युवा संघले विरोध गरेको हो ।

विराटनगरस्थित नेपालले आयल निगमको कार्यालय घेराउ गर्दै उनीहरुले विरोध जनाएका हुन् ।

May be an image of 14 people and text

May be an image of 11 people and text

May be an image of 13 people and text

प्रतिक्रिया
सम्बन्धित समाचार