Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

२ दिन सार्वजनिक विदा दिने निर्णय खारेज, अब शनिवार मात्रै विदा



२३ जेठ । सरकार आइतवार सार्वजनिक विदा दिने निर्णयबाट पछि हटेकाे छ ।पेट्राेलकाे खपत कम गर्न भन्दै कार्यान्वयनमा ल्याइएकाे आइतवारकाे सार्वजनिक विदा कटाैती भएकाे हाे ।

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको हाे ।सरकारले वैशाख २६ गते जेठ १ बाट शनिवारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । onयसअघि २ दिन सार्वजनिक विदा प्रभावकारी नभएकाे भन्दै सरकारकाे आलाेचना हुँदै आएकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार