Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सामाजिक सुरक्षा भत्ता निरन्तरता



सांकेतिक तस्बिर

काठमाडौँ : सरकारले प्रदान गर्दै आएको सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ। त्यस्तै मासिक ४ हजार वृद्ध भत्तालाई पनि निरन्तरता दिने भएको छ।

ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि सरकारले १ खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अब बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार