Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जग्गा कित्ताकाट फकुवा



काठमाडौँ : सरकारले केही समयदेखि रोक्का रहेको जग्गा कित्ता काटको कार्यलाई फुकुवा गर्ने जनाएको छ ।

सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले कित्ता काटको फुकुवासँगै घर जग्गा कारोबार विस्तार हुने विश्वास लिएको बताए ।

घरजग्गा कारोबारको मूल्यलाई यर्थात परक र पारर्दशी बनाउन आगामी आर्थिक वर्षबाट महानगरपालिका र उपमहानगरपालिकाबाट भौगोलिक सूचनामा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार