Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ग्यास सिलिन्डर विस्फोटमा परी कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन



विराटनगर : ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।

हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हाे।

गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार