Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं : सरकारले भोलि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तत्कालिन नेकपा माओवादीले वि.सं. ०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरू गरेको थियो। सोहीअवसर पारेर सरकारले सार्वजनिक बिदा दिने गरेको छ।

माओवादीले सुरु गरेको जनयुद्ध ५ मंसिर ०६३ मा सरकारसँग शान्ति सम्झौता गरेर रोकिएको थियो।

May be an image of text that says 'नेपाल सरकार गृह मनत्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नैपाल मानत्रालच गृह सिंहदरवार, काठमाडौ, नेपाल सार्वजनिक विदा सम्बन्धी सूचना वि.सं. २०७९ साल फागुन ૧ गते सोमवारका दिन जनयुद्ध दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने नेपाल सरकार, मन्त्रपरिषद्वाट मिति २०७९/१०/२९ गते निर्णय भएको हुंदा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०७९/१०/२९ जितेन्द्र वस्नेत सहसचिव /प्रवक्ता'

प्रतिक्रिया
सम्बन्धित समाचार