Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारबारे निर्णय गर्न रास्वपाको बैठक आज पनि बस्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को निर्णायक भनिएको बैठक आज बस्दैछ । यसअघि शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएपनि कुनै निर्णय हुन सकेको थिएन ।

पार्टीका मुख्य सचेतक सन्तोष परियारकाअनुसार बिहान साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारे आवश्यक निर्णय गर्नेछ । विशेषतः महत्त्वका सात हेरिएको बैठक गृह मन्त्रालय नपाएको अवस्थामा सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा टुङ्गोमा पुग्न सकेन ।

प्रतिक्रिया
सम्बन्धित समाचार