Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनकुटा महोत्सवको भीडमा च्यापिएर दर्जनबढी घाइते



विराटनगर : धनकुटा महोत्सवमा अत्याधिक भीडभाडका कारण च्याप्पिएर एक दर्जनभन्दा बढी घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले जानकारी दिए ।

गाकय प्रमोद खरेल उपस्थित उक्त कार्यक्रममाअत्याधिक भीड भएपछि उक्त घटना भएको जनाइएको छ ।

उनीहरुको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरान ल्याइएको हो ।

आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार