विराटनगर । सरकारले पृथ्वीजयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।
पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज बिदा दिइएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेको थियो ।
सम्पर्क ठेगाना
नभ सचांर प्रा.लि.
विराटनगर, मोरङ
समाचारका लागि: ०२१-५९०९०८, ९८६११५०२३६
purbelikhabar@gmail.com
purbelipress@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ३३२३
हाम्रो टिम
प्रकाशक : विक्रम लुइटेल
सम्पादक : शेखर ढकाल
समाचार संयोजक : शशांक पाैडेल
संवाददाता : कैलाश चापागाई
बजार व्यवस्थापक : प्रेम तिम्सिना
प्राविधिक : शेखर घिमिरे