Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी २ मा मतान्तर बढाउँदै पूर्वमुख्यमन्त्री आचार्य



विराटनगर : सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् प्रदेश १ सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्य १८ हजार १६० मत प्राप्त गर्दै अग्रस्थानमा छन् ।

आचार्यलाई बहालवाला संसद नेपाली कांग्रेसका सीताराम महातोले पछ्याइरहेका छन् । महतोले १५ हजार ५१५ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापाले १४ हजार ८०० मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार