विराटनगर : झापा ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित विजयी भएका छन् ।
ओलीले ५२ हजार ३१५ मत ल्याएर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।