Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ-२ : ऋषिकेश फेरी ६ मतले अघि



विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता कोइरालालाई ६ मतले पछि पार्दै एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार पोखरेलले ३५३२ मत प्राप्त गरेका छन् । कोइरालाले ३५२६ ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार