Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश नंं. १ का प्रदेशसभामा कहाँ–कहाँ कस्को छ अग्रता ?



विराटनगर । संसदीय निर्वाचनको प्रदेश नं. १ मा भइरहेको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार प्रदेशसभा तर्फ निम्न क्षेत्रमा निम्न प्रकारको अग्रता रहेको छ ।

इलाम
क्षेत्र नं. १ (१)
नेकपा एस – खिनु लङ्वा १३७४
नेकपा एमाले – शोभा पराजुली ९६८

क्षेत्र नं. २ (२)
नेकपा एमाले – राम बहादुर मगर ४३७
एमाओवादी – हर्क बहादुर लावती ४३५

झापा
क्षेत्र नं. १ (१)
नेपाली काग्रेस गोपाल तामाङ १५३४
एमाले रविन कोइराला १३०२

क्षेत्र नं. ३ (१)
एमाले – बसन्त बानियाँ ९३८
काग्रेस – भूमि प्रसाद राजवंशी ८७३

क्षेत्र नं. ३ (२)
एमाले – छाविलाल चुडाल ८२१
माओवादी केन्द्र – पूर्णप्रसाद राजवंशी ५२२

मोरङ
क्षेत्र नं. ४ (१)
काग्रेस गुरुराज घिमिरे १७८२
एमाले – जयप्रकाश चौधरी १२६०

क्षेत्र नं. ५ (१)
काग्रेस – गयानन्द मण्डल २२४१
एमाले – सन्तोष कुमार साह २२२५

क्षेत्र नं. ६
एमाले – रीता न्यौपाने ६६२
माओवादी केन्द्र – जीवन आचार्य ५५७

सुनसरी
क्षेत्र नं. १ (१)
राप्रपा – उद्धब श्रेष्ठ ९७१
काग्रेस – उमेश थापा ५१२

भोजपुर
प्रदेशसभा (१)
नेकपा एस – राजेन्द्र राई ३६८
नेकपा एमाले – हरि बहादुर राई १९६

धनकुटा
प्रदेशसभा (२)
एमाले – इन्द्रमणी पराजुली ९९८
माओवादी – कुशुम कुमारी श्रेष्ठ २५४

प्रतिक्रिया
सम्बन्धित समाचार