दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतान्तर बढदै गएको छ ।
दोब्बर मतान्तर सहित अग्र स्थानमा रहेका छन् ।
झापा ५ बाट प्रतिनिधी सभा सदस्यका उम्मेद्वार रहेका उनी कांग्रेस उम्मेद्वार खगेन्द्र अधिकारी भन्दा दोब्बार मतान्तर सहित अगाडी भएका हुन् । पछिल्लो सार्वजानिक मत परिणाम अनुसार ८ हजार ६७ मत गणना हुँदा ४हजार १ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै अधिकारीले २ हजार १९ मत प्राप्त गरेका छन्।