विराटनगर : झापाको क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । पछिल्लो विवरण अुनसार यो क्षेत्रमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भूप्रसाद ढकालले १४३ मत ल्याएका छन् ।
३०० मतगणना हुँदा एमालेका एलपी साँवाले ८४ र कांग्रेसका देउमान थेवेले ४६ मत ल्याएका छन् ।