विराटनगर : झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका देवराज घिमिरेले २७४९ मत ल्याएका छन् ।
उनलाई स्वतन्त्र उम्मेदवार स्वागत नेपालले पछ्याइरहेका छन् । नेपालले २५७६ पाएका छन् ।
यस्तै माओवादी केन्द्रका हरि रानाले १३८६ मत ल्याएका छन् ।