Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ ६ मा मतगणनाको तयारी



विराटनगर : मोरङ क्षेत्र नम्बर ६ को मतगणनाको तयारी गरिएको छ ।

प्रतिनिधिसभा अन्तरगत सुन्दरहरैँचा वडा नम्बर ६ को ज्योती मावि मतदान केन्द्रबाट मतगणनाको तयारी गरिएको हो ।

मोरङ ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डित प्रतिस्पर्धि छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार