Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बढ्यो पेट्रोलियम पदार्थको मूल्य



विराटनगर । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ बढाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने पुरानै रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार