Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने ?



विराटनगर : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेकाे छ।

परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताएकाे छ।

नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ।

कार्यालयले  सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ।

बोर्डले २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशन गर्न विभिन्न संस्थाहरूलाई छुट्टाछुट्टै सर्टकोड र वेबसाइट प्रयाेग गर्न स्वीकृति दिएकाे छ।

यसरी हेर्न सकिन्छ नतिजा:

प्रतिक्रिया
सम्बन्धित समाचार