Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आइपिएलको फाइनल आज, उपाधिका लागि हैदरवाद र कोलकाता भिड्दै



विराटनगर : टाटा आइपिएल- २०२४काे उपाधिका लागि आज (आइतबार) काेलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवाद भिड्दै छन्।

उपाधि खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियम नेपाली समयअनुसार दिउँसाे ३ बजेबाट सुरु हुनेछ।

काेलकाता पहिलाे क्वालिफायलरमा हैदरवादमाथि सहज जित निकाल्दै फाइनलमा पुगेकाे हाे। भने, हैदरवाद दाेस्राे क्वालिफायरमा राजस्थान राेयल्सलाइ ३६ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।

प्रतिक्रिया
सम्बन्धित समाचार