Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा



विराटनगर : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबार उच्च अदालत पाटनले सन्दीपकाे बलात्कारसम्बन्धी मुद्दाकाे बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेको हो। उक्त मुद्दामा भोलि पुन: बहस हुनेछ।

आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो। दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार