Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईले दियो माघ ११ गते स्थानीय विदा



विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले माघ ११ गते बिहीबार स्थानीय विदा दिएको छ । सन्थाल जातिको महान पर्व सोहराय पर्वको अवसरमा नगरपालिकाले एक दिन विदा दिएको हो ।

रतुवामाईका मेयर नागेश्वर सिंहका अनुसार उक्त दिन नगरपालिका भित्रका सम्र्पूर्ण शैक्षिक संस्था र कार्यालयहरु बन्द रहने छन् ।

मेयर सिंहले सोहरायको पर्वको अवसरमा रतुवामाईबासीलाई शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार