Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले अध्यक्ष ओलीद्वारा हिले पार्कको उद्घाटन



धनकुटा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटा नगरपालिका वडा नम्बर १ सिरान बजारमा रहेको हिले पार्कको उद्घाटन गरेका छन् ।

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा पुगेका ओलीले पार्कको उद्घाटन गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार