Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मिसन ८४ ले देश बन्दैन!



विराटनगर : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ राजनीतिक दलहरुले सुरु गरेको मिसन ८४ अभियानले देश नबन्ने टिप्पणी गरेका छन् ।

बुधबार राति आफ्नो फेसबुकमा कविता शैलीमा स्टाटस लेख्दै बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

दलहरुको ८४ ले देश जबन्ने उनको तर्क छ । देश ८४ सक्किएर र दलहरुलाई सक्काएर मात्रै बन्ने उनले बताएका छन् ।

यस्तो छ उनले लेखेको स्टाटस्ः
देश बन्छ
तिमीहरुको ८४ ले बन्दैन
तिमीहरुको ८४ सक्किएर बन्छ
तिमीहरुलाई सक्काएर बन्छ

प्रतिक्रिया
सम्बन्धित समाचार