Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धरानमा ११ गते स्थानीय विदा



विराटनगर : सुनसरीको धरान उपमहानगरपालिकाले मंसिर ११ गते सोमबार स्थानीय विदा दिएको छ । कार्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उमहानगरले स्थानीय विदा दिने निर्णय गरेको हो ।

शुक्रबार नगर प्रमुख स्तरीय निर्णयअनुसार विदा दिने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

अत्यावश्यक सेवा बाहेक नगर कार्यापालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था र कार्यालय र धरानस्थित शैक्षिक संस्थासमेत उक्त दिन स्थानीय बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार