विराटनगर । लायन्स क्लव विराटनगर ग्रिनसिटी र लायन्स क्लव विराटनगर युनिकको वर्ष २०२३ २०२४ को संयुक्त पदास्थापन सम्पन्न भएको छ ।
डिष्ट्रीक ३२५ को गभर्नर लायन विजय हरि शर्माले लायन्स क्लव विराटनगर ग्रिनसिटीको अध्यझमा दिपक कुमार कर्ण र लियोमा प्रफुल दाहाललाई र लायन्स क्लव विराटनगर युनिकको अध्यझमा रमेश कुमार राउत लियोमा आयुषा राईलाई पदास्थापन गराए । कार्यक्रममा पूर्व डिष्ट्रीक गभर्नर धिरज गुरुङ रेवत बहादुर कार्की इन्द्र खत्री राजन, भिम घिमिरे, विकाश अधिकारी, बबरजंग थापा , सचिव लिला प्रसाद चिमरियालगायत क्लवका पधाकारीको उपस्थीती रहेको थियो ।