Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा शुक्रबार सार्वजनिक विदा



इटहरा : मोरङको रतुवामाई नगरपालिकाले शुक्रबार (भोलि) सार्वजनिक विदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको विशेष चाड मोहरमको अवसरमा नगरपालिकाले विदा दिएको हो ।

रतुवामाईका मेयर नागेश्वर सिंहका अनुसार शुक्रबार नगरपालिकाका सबै कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार