Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शुक्रबारसम्मका लागि कोशी प्रदेशसभा बैठक स्थगित



विराटनगर : शुक्रबारसम्मका लागि कोशी प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख बाबुराम गौतमले ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

दलहरुबीच सहमति नभएपछि सभामुखले ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार