Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज कोशी प्रदेशमा वर्षा हुने



विराटनगर : आज (आइतबार) कोशी प्रदेशसहित देशका चार प्रदेशमा वर्ष हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार राति कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार