Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बढ्दै कोराना संक्रमित : पछिल्लो तीन दिनमा ४२ जना थपिए



विराटनगर : पछिल्लो तीन दिनमा नेपालमा ४२ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्ला तीन दिनमा ४२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् ।

यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ८२ पुगेको छ । निकै घटिसकेको सक्रिय संक्रमितको संख्या बढेर बिहीबारसम्म १२३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार