Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज तराईमा होली मनाइँदै



काठमाडौं : फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ। सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको  थियो।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा  मनाउने प्रचलन रही आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार