Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बिहेमा भोज खाँदा घाँटीमा मासु अड्किएर उर्लाबारीमा एक जनाको मृत्युु



रतुवामाई : मोरङको उर्लाबारीमा छिमेकीको बिहे भोज खाने क्रममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो मासु अड्किएर उर्लाबारी–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको हो ।

मासु अड्किएपछि उनलाई उपचारका लागि नजिकैको मेडिकल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उर्लाबारी–१ का वडा सदस्य गौरीशंकर दाहालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार