Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजेन्द्र राईले प्रदेशको नाम किराँत-लिम्बुवान-कोसी राख्न गरेको संशोधित प्रस्ताव अस्वीकृत



विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशको नाम किराँत-लिम्बुवान-कोसी राख्न संशोधित प्रस्ताव पेस गरेका छन् ।

उक्त प्रस्ताव अस्वीकृत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार