Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारसँगको वार्तापछि मजदुरको गरेको सार्वजनिक यातायात बन्द फिर्ता



काठमाडौं : सार्वजनिक यातायात मजदुरहरुले गरेको आन्दोलन स्थगित भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग मंगलबार सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो।

मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात खुल्ने भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार