Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

साफ यू-२० : भारतलाई ३-१ ले हराउँदै नेपाल फाइनलमा



काठमाडौं : बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई ३- १ ले हराउँदै फाइनलमा पुगेको छ।

बंगलादेशको राजधानी ढाकाको विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले भारतलाई हराएको हो। नेपालकी अन्जली चन्द,  कप्तान प्रिती राई र अमिषा कार्कीको एक एक गोलले नेपाल फाइनलमा पुगेको हो।

यसअघि नेपालले भुटानलाई ४-० ले हराएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार